Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

२६ मंगलबार , श्रावण २०८३एक महिना अगाडि

परिश्रम नै गाह्रो भो जोगी बन्छ उ
खान नपाएर अब भोगी बन्छ उ
प्रत्येक पल असमर्थता छ उसको
केही सहारा नपाई ढोंगी बन्छ उ ।

    – गंगा लिगल