Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

इन्द्रकुमार श्रेष्ठ

२६ मंगलबार , श्रावण २०८३एक महिना अगाडि

शरीरभरि जताततै खल्ती भएपछि
खल्ती भर्ने चाहनाले गल्ती भएपछि
खल्ती–गल्ती च्यातिइन धेरै कहाँ लाग्छ !
यत्रतत्र विरोध गर्ने चल्ती भएपछि ।