Advertisement Banner
Advertisement Banner

०३ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

२१ आइतबार , असार २०८३३ महिना अगाडि

गाउँ जस्तो सुन्दर सहर कहाँ हुन्छ,
सपना जस्तो मीठो रहर कहाँ हुन्छ।
भेट्न आउँछु म त गोधुली साँझैमा,
तिमीसँग जस्तो रमाइलो प्रहर कहाँ हुन्छ ।
– अर्जुन अधिकारी