Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

गीताश्री शर्मा

१५ सोमबार , असार २०८३३ महिना अगाडि

खोला हो सम्झना गन्तव्य बिहिन बगीरहन्छ 
धोकेबाज बन्छ कहिले, आफैँलाई ठगीरहन्छ 
गर्दिन पर्वाह कहिलेपनि दोहोरो होस नहोस् 
तर पनि सम्झनाले मलाई उसै तर्फ लगिरहन्छ।