Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

b muns

१५ सोमबार , असार २०८३३ महिना अगाडि

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट त केही दिएकी होइन मैले फेरि पनि
ढोकाको स्वीचमा त झन् हतौडा ठटाएँ घण्टी बजेन ।