Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

usha kc

१५ सोमबार , असार २०८३४ महिना अगाडि

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?