Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१५ सोमबार , असार २०८३३ महिना अगाडि

मुस्कानले सधैँ मन उज्यालो हुन्छ जोरदार बात छ 
एक पल्ट खुट्टामुनि झुकेर हेर त अझै मेरो हात छ
अगाडि बढ्दै जानु बाटामा काँडाको पर्वाह नगरी
बोकेको मृगले बाछो मार्दैन जहाँ घमण्डको खात छ ।

       – ममता मृदुल