Advertisement Banner
Advertisement Banner

१० बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

Image

u vet

२० बुधबार , जेठ २०८३२० दिन अगाडि

नसोध्नुस् खै के  दियो  गणतन्त्रले 
हिजोको वाचा बिर्सियो गणतन्त्रले ।
कसैलाई गज्जवको जागिर  दियो
कसैलाई शत्रु सम्झियो गणतन्त्रले ।