Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१२ मंगलबार , जेठ २०८३५ महिना अगाडि

आउँदो रहेछ समय समयमा उडाइ लैजाने हुरी
कसैले ममात्र हो भनि नगरे हुन्छ धेरै चुरीफुरी
समयसँगै बडारबुडुर हुने रहेछ सबथोक यहाँ
यसो गर्ने जेन्जीलाई धन्यवाद दिउँ मुरीका मुरी

                – पवनकुमार बुढाथोकी