Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

१२ मंगलबार , जेठ २०८३४ महिना अगाडि

सत्मार्गमा हिड्ने गरौं साक्षी राखी आत्मा
देव, दानव के बन्ने हो मान्छेकै छ हातमा
आस्था नै त रैछ आखिर ईश्वर भन्नु पनि 
खोजौं आफ्नै  हृदयको  भित्र  परमात्मा ।

                 – गंगा आचार्य