Advertisement Banner
Advertisement Banner

२३ शनिबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

१२ मंगलबार , जेठ २०८३११ दिन अगाडि

मेरो देश तेरो देश भन्दै हिड्छन यहाँ कति
बस्दै हेर्दछन् देशमा, बिग्रिएको चाल जति
काम असल भए, अघि सर्दै फुर्ति देखाउँदै
फोहोरी खेलखेल्छन् कुर्सी थाम्दै जाली कति ।

           – चन्द्रकला आचार्य