Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

इन्द्रकुमार श्रेष्ठ

२८ सोमबार , बैशाख २०८३४ महिना अगाडि

ओहो, सज्जनको बाटै अबरूद्ध छ
यहाँ फटाह नै फटाह बिरूद्ध छ
धेरै भयो हाम्रो प्यारो बुद्धभूमिमा
मरणासन्न अवस्थामा बुद्ध छ ।