Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

bhandari

२८ सोमबार , बैशाख २०८३५ महिना अगाडि

पहिलो भेटमा अलिकति लजाएकी थिईन् 
मेरो मायाँ मन मुटुमा सजाएकी थिईन्
नियालेर हेरूरहुँ लाग्ने सधैं उनकै प्रतिबिम्ब
दौडिरहेको यो मनलाई कजाएकी थिईन् ।