Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

गंगा दाहाल

१७ बिहिबार , बैशाख २०८३५ महिना अगाडि

जमिन हेरेर हाँगो समाउन सिके  
मन मुटु छामेर हक जमाउन सिके  
सहज अर्थपूर्ण जिवन जिउनलाई
जहा म छु जस्तो छु रमाउन सिके !