Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

१७ बिहिबार , बैशाख २०८३४ महिना अगाडि

न त कसैले किलोमा सजाउँछ अब त
न त  कसैले  पर्वमा  बजाउँछ अब त 
खरी झरेको मादल जस्तै भो जिन्दगी
सुकीर्ति छ भन्न पनि लजाउँछ अब त ।

        – अरुण कुमार भुजेल