Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

देवी काफ्ले

०३ बिहिबार , बैशाख २०८३५ महिना अगाडि

अत्याचारको परकाष्ठा रोकिएको छैन
कानूनमा लेखियो ब्यावहारमा तोकिएको छैन
दिनहु नाबालिकाका शरीर काटकुट पारेका छन्
यौनप्यास मेटाउनेलाई कोर्रा ठोकिएको छैन ।