Advertisement Banner
Advertisement Banner

३१ बुधबार, असार २०८३13th July 2026, 9:36:25 am

२६ बिहिबार , चैत्र २०८२३ महिना अगाडि

वसन्तमा झैँ आनन्द शिशिरमा आउँदैन
चराचुरूङ्गीले पनि  सुमुधुर गीत गाउँदैन 
परिवर्तन प्रकृतिको अकाट्य नियम हो 
कसैले सधैँभरि एकैनासे रहन पाउँदैन ।

         – अरूण कुमार भुजेल