Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

गीताश्री शर्मा

१७ मंगलबार , चैत्र २०८२५ महिना अगाडि

हृदयको बगैँचामा ढकमक्क फूलहरू फुलेसरि
भमराहरू खुशी खुशी फूलबारीमा झुलेसरि
कहिले लाग्छ यो जिन्दगी छरिएको बतास झैं
संसार हेर्ने रहर बोकी मनै मनले डुलेसरि ।