Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

गंगा दाहाल

१७ मंगलबार , चैत्र २०८२२१ दिन अगाडि

निष्कर्ष बिहिन सत्य तथ्य कुरो कहाँ छ
खोतल्दै गए भेटिन्छ पक्कै चुरो कहाँ छ 
कालो चस्मा, कोट ढल्काएर मात्र के गर्नु
बोली, ब्यबहारिकपनमा खै सूरो कहाँ छ ?