Advertisement Banner
Advertisement Banner

०९ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

u vet

०५ बिहिबार , चैत्र २०८२७ महिना अगाडि

पाइपमा भन्दैनौँ सिलिन्डरमा दिए पुग्छ

गाउँमा पुगोस् इन्धन सहरमा दिए पुग्छ ।

ठुलो आशा छैन जनताको सरकारसँग

डुईछाक टार्ने ग्याँस घरघरमा दिए पुग्छ ।