Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

गीता श्री शर्मा

०५ बिहिबार , चैत्र २०८२६ महिना अगाडि

बलवान हुन्छ समय आफैँ, पर्खन सक्नुपर्छ
नकारात्मक प्रभावबाट सधैँ तर्कन सक्नुपर्छ
मत्लबमा हात चाट्ने, पछि कुरा काट्ने चिनेर
दर्जा अनुसारको व्यवहार छर्कन सक्नुपर्छ ।