Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१४ मंगलबार , माघ २०८२६ महिना अगाडि

होइन है थर्किएकी ज्ञानी तिम्रै हुँ
   केही झर्किए तापनि ध्यानी तिम्रै हुँ 
   नसम्झ कत्ति पन्छाएँ भनी तिमीले
   अहिले मौन छु तर रानी तिम्रै हुँ ।

     – चन्द्रा न्यौपाने