Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

१४ मंगलबार , माघ २०८२८ महिना अगाडि

मौरीको छुटेपछि संगत झिंगाले कता पु¥याउँछ
बुझ मुर्खलाई सदा झुटो प्रशंसाले सु¥याउँछ
चापलुसीको घेरा बाहिर नजर पुग्न सकेन भने
अन्ततोगत्वा त्यस्ले उस्कै उँचो शिर निहु¥याउँछ

       – पुष्पा केसी भण्डारी