Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१४ मंगलबार , माघ २०८२७ महिना अगाडि

आउन सक्छ पछि आँखामा जालो याद गरौं 
गोरो पनि भोलि हुन सक्छ  कालो याद गरौ
बुढाबुढी भनेर कसैले कसैलाई हेला गर्नु हुन्न
आफ्नो पनि आउँछ वृद्ध हुने पालो याद गरौं ।

      – लक्ष्मी नेपाल