Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

२६ शनिबार , पौष २०८२८ महिना अगाडि

हिँड्दा हिँड्दै बीच बाटोमै हराएको मान्छे म
आफ्नाबाट कत्ति सहयोग नपाएको मान्छे म
आफ्नाहरूलाई विश्वास गरी अघि बढ्दाखेरि
हरेक काम कुराहरूमा धोका खाएको मान्छे म ।

     – पारस भट्ट प्यासी