Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

bhandari

१४ शनिबार , मंसिर २०८२८ महिना अगाडि

सुनसान एकान्तमा दिल खोलेर रून मन छ 
अर्काेजन्म मिल्यो भने तिम्रै प्रिया हुन मन छ 
मनले चाहेर पनि समर्पित हुन सकिन्न रहेछ 
एकचोटि अँगालो हालेर तिम्रो बदन छुन मन छ ।

             – विद्या भण्डारी