Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

तारा आचार्य

१४ शनिबार , मंसिर २०८२८ महिना अगाडि

कहिले काहीँ म छु तिम्रो साथ भनेर त हेर
मलाई पनि तै मनको कुनामा राखेर त हेर
कति गाह्रो हुन्छ एक्लै जिम्मेबारी वहन गर्न 
मैले जस्तै हर प्रहर एक्लोपन कटाएर त हेर ।

                – तारा आचार्य