Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१४ शनिबार , मंसिर २०८२१० महिना अगाडि

कतिपयका आजदेखि बोल्ने बोली फेरिनेछन्
धरमरमा रहेकाको बिस्तारै ३लोली फेरिनेछन्
हारजितले हामी जस्तालाई कहीँ नभेटे तापनि
सौदावाजीमा चल्नेहरुका भने चोली फेरिनेछन्

       – शंकर ज्ञवाली