Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

दुर्गा किरण तिवारी

१४ शनिबार , मंसिर २०८२१० महिना अगाडि

भलै नजिक नहोस्, तिम्रो साथको आभास होस्
स्मरण गर्दा तिमीले ,मनमा केही बात खास होस्
यही यादले सताउँछ, आफ्नो हुनुको अर्थ जताउँछ
तब फक्रीन्छ फुल्छ मायाको फूल मिठो सुवास होस्