Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

०९ सोमबार , मंसिर २०८२८ महिना अगाडि

नबोलेर उनीसित चाहना थियो तड्पाउने
पराइलाई सम्झे झैं गरेर उनीलाई सताउने
चोट उनीलाई लाग्दा फेरी आफ्नै मुटु दुख्ने
सोचे त्यसैले बित्थै उनीलाई किन जिस्काउने

        – कृष्णबहादुर थापा