Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

०९ सोमबार , मंसिर २०८२१० महिना अगाडि

नबोलेर उनीसित चाहना थियो तड्पाउने
पराइलाई सम्झे झैं गरेर उनीलाई सताउने
चोट उनीलाई लाग्दा फेरी आफ्नै मुटु दुख्ने
सोचे त्यसैले बित्थै उनीलाई किन जिस्काउने

        – कृष्णबहादुर थापा