Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

०९ सोमबार , मंसिर २०८२१० महिना अगाडि

गर्न जाने सबैतिर प्यार छ जिन्दगीमा  
चारैतिर अवसरको द्वार छ जिन्दगीमा 
सत्य र न्यायको पथमा हिड्ने सबैलाई 
जहाँ पाइला त्यहीँ संसार छ जिन्दगीमा ।

     – युवराज शर्मा