Advertisement Banner
Advertisement Banner

०५ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

०९ सोमबार , मंसिर २०८२एक बर्ष अगाडि

दोषहरू देखाउन नहुने भो आजभोलि
अर्ति अनि उपदेशले नछुने भो आजभोलि
दशै दिशा भ्रष्टाचारी लोभी अनि पापी हुँदा
गङ्गा जलले कुनै पाप नधुने भो आजभोलि ।


    – अर्जुन अधिकारी