Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

पुष्पा केसी भण्डारी

१२ बिहिबार , भाद्र २०८२एक बर्ष अगाडि

साथीजस्तो हा“स्नु थियो हा“स्नै दिएनन्
रमाउ“दै नाच्नु थियो, नाच्नै दिएनन्
पापी रैछ संसार आमा, गाह्रो भयो नि
थिचे मेरो घा“टी आमा बा“च्नै दिएनन् ।
    – पुष्पा केसी भण्डारी