Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१० मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

सबैसँग मन खोलेर  कुरा बताउने नगर्नु
दुःख सुख जे जति छन् जताउने नगर्नु
हाँसो उडाउँने गर्छन् यहाँ सबै थोक जानेर,
मिठो बोल्यो भन्दैमा  छिटो पताउने नगर्नु ।