Advertisement Banner
Advertisement Banner

१४ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

०३ मंगलबार , भाद्र २०८२३ महिना अगाडि

 मैले निलो आकाश दिएकी थिएँ
जुनेली रातहरू दिएकी थिएँ
तर तिमीले कहिले बुझेनौं प्रिय
मेरा निस्वार्थ भावनाहरू दिएकी थिएँ ।

– टीका चापागाईं