Advertisement Banner
Advertisement Banner

२७ आइतबार, पौष २०८२9th January 2026, 2:05:00 am

Image

पुष्पा केसी भण्डारी

१९ आइतबार , श्रावण २०८२५ महिना अगाडि

व्यथालाई कथा बनाउ लेख्न सक्नेछौ
हेर्ने नजर फरक बनाउ देख्न सक्नेछौ
निष्ठुरी हो थाहै थियो भन्नु के छ र तर
मायाको बाँध बाँधी हेर छेक्न सक्नेछौ ।