Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

गुरुदत्त ज्ञवाली

०८ बुधबार , श्रावण २०८२एक बर्ष अगाडि

जान्दैमा खान, भरिन्न पेट खाएर हुन्छ सिद्ध

खाँदैमा मात्र हुँदैन फेरि, हेर न जुनी गिद्ध

अर्थका कुरा अर्थमै हुन्छन् भावका कुरा साह्रो

यही कुरा बुझ्न नसक्दा रुने बालक देखि बृद्ध