Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

bhandari

३० सोमबार , असार २०८२एक बर्ष अगाडि

फेसबुके ठुटेनेता वाद विवादमा दिन काट्छन्
उता ठूला नेताहरू भित्र भित्रै कुर्सी साट्छन्
के देलान् र के नै पाउँला भन्नेलाई गाह्रो हजुर 
पद पाउने आसले होला तिनकै तलुवा चाट्छन् ।