Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

तारा आचार्य

२८ शनिबार , असार २०८२एक बर्ष अगाडि

यदि तिम्रो भावनामा चोट पु¥याएको भए 
बिना कसुर आफ्नु शिर नझुकाएको भए
आज जिन्दगीले अर्कै मोड लिन्थ्यो होला
तिम्रा निम्ति हजारौं रिस्ता नगुमाएको भए ।