Advertisement Banner
Advertisement Banner

१० मंगलबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

गंगा दाहाल

२८ शनिबार , असार २०८२४ महिना अगाडि

बसन्तका फूल, पातहरुले सताउदा 
सधै गुनगुनाउने बातहरुले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु 
अनिदा काला रातहरुले सताउदा ।