Advertisement Banner
Advertisement Banner

१० मंगलबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

देवी काफ्ले

२१ शनिबार , असार २०८२५ महिना अगाडि

हरेक महिना मन्त्रीमण्डल थपघट हुन्छ 
सिंहदरबारमा बुख्याँचाहरुको जमघट हुन्छ
आर्यघाटको तारतम्य मिलाउँदा मिलाउँदै
पाँचबर्षमा सरकार अठारपल्ट थपघट हुन्छ ।