Advertisement Banner
Advertisement Banner

१० मंगलबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

राधेश्याम लेकाली

२१ शनिबार , असार २०८२५ महिना अगाडि

यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार 
यो समय सबैभन्दा नालायक सावित भयो ।