Advertisement Banner
Advertisement Banner

१० आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

जीविका अश्रु

१६ सोमबार , असार २०८२४ महिना अगाडि

भाइ भन्छ फकाउन काकालाई पनि
हात लिन्छ भाइमार्न डाँकालाई पनि
मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ
नदी तर्न कागजको नाउ हुन्न बुझ ।

       – जीविका अश्रु, सिक्किम