Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

रवि श्रेष्ठ

१६ सोमबार , असार २०८२५ महिना अगाडि

बन्द छन् बजारका पसलहरु, बन्द हुने भो गाँस पनि
तहसनहसको सम्भावनासँगै, असुरक्षित भो बास पनि 
उपाय बिहिन हुँदैछ अवस्था, समस्यै समस्या थुप्रिएर 
अब त लाग्दैछ बचेखुचेको, हराउने भो आस पनि ।

    – रवि श्रेष्ठ, अर्घाखा“ची