Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

गीता श्री शर्मा

१६ सोमबार , असार २०८२५ महिना अगाडि

मलाई आज आफ्नैं धूनमा बाँच्न मन छ,
रुमलिएका सपनाहरूलाई साँच्न मन छ
दुनियाँले कतिबेला पाउलो फेर्छ थाहा छैन,
आफूलाई पूरा हृदय खोली हाँस्न मन छ ।