Advertisement Banner
Advertisement Banner

२३ शनिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

Image

प्रेम कटुवाल

१३ शुक्रबार , असार २०८२८ महिना अगाडि

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र  खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।

      – प्रेम कटवाल