Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

देवी काफ्ले

३० बिहिबार , जेठ २०८२६ महिना अगाडि

फूल फुल्छ डालीमा काँडा नि हुन्छ
हेर्दा राम्रो लाग्ने कतै डाँडा नि हुन्छ
विश्वासको डोर टुट्ना साथ प्रेममा
मनमा बसेकाहरू टाढा नि हुन्छ ।