Advertisement Banner
Advertisement Banner

१० आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

निता गुरूंग

३० बिहिबार , जेठ २०८२४ महिना अगाडि

फूल फुल्छ डालीमा काँडा नि हुन्छ
हेर्दा राम्रो लाग्ने कतै डाँडा नि हुन्छ
विश्वासको डोर टुट्ना साथ प्रेममा
मनमा बसेकाहरू टाढा नि हुन्छ ।