Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

पुष्पा नेपाल

११ शनिबार , जेठ २०८२एक बर्ष अगाडि

कसैलाई अन्याय कसैलाई घात गरेको छैन मैले
फूलमाथि बसी बाटोमा काँडा छरेको छैन मैले
थाहा छैन  तिमी  फूल सोच्छौ  कि काँडा मलाई 
कसैको  सामु यो  शिर झुकाउनु परेको छैन मैले ।